पूर्व प्रहरी महानिरीक्षक गुरुङ पक्राउ


काठमाडौ, श्रावण ३० –  चक्काजामको समर्थनमा सडक अवरोध गरेको भन्दै प्रहरीले पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङलाई आज राजधानीबाट प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई बालाजु माछापोखरीबाट सडक अवरोध गरिरहेको बेला पक्राउ परेको बालाजु प्रहरीवृतले जनाएको छ । नेपाल आदिवासी जनजाति महासंघको चक्काजामको समर्थनमा गुरुङ सडकमा उत्रिएका थिए । उनलाई बालाजु प्रहरी बृतमा राखिएको छ ।

राजधानीको विभिन्न ठाउँमा सवारी अवरोध गर्ने तथा तोडफोड गर्ने ८८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s