बम वर्षक जेट आक्रमणमा १३ मारिए


गोपाल नेपाल, काठमाडौं/ उत्तरपश्चिम पाकिस्तानमा अमेरिकी बम वर्षक विमानको आक्रमणमा परी १३ जनाको मूत्यु भएको छ । स्थानीय साचारमाध्यमको अनुसार उत्तरपश्चिमी पाकिस्तानको बजिरीस्तान प्रान्तको आदिवासी बाहुल्य ईलाका मिराली नजिक रहेको एउटा गाउँको स्थानीय बस्तिमा सशस्त्र आतङ्ककारी लुकेर बसेको आशंकामा बम आक्रमण गरिएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s