गोपाल नेपाल, काठमाडौं/ उत्तरपश्चिम पाकिस्तानमा अमेरिकी बम वर्षक विमानको आक्रमणमा परी १३ जनाको मूत्यु भएको छ । स्थानीय साचारमाध्यमको अनुसार उत्तरपश्चिमी पाकिस्तानको बजिरीस्तान प्रान्तको आदिवासी बाहुल्य ईलाका मिराली नजिक रहेको एउटा गाउँको स्थानीय बस्तिमा सशस्त्र आतङ्ककारी लुकेर बसेको आशंकामा बम आक्रमण गरिएको थियो ।
Advertisements