मदिरा निषेधित क्षेत्र घोषणा


गोपाल नेपाल, काठमाडौं/  सुनसरीको भासी उच्च माविको २ सय ५० मिटर वरीपरीको क्षेत्रमा मदिराको बिक्री वितरण रोकिने भएको छ । मदिराको बढ्दो बिकि्र वितरण र प्रयोगले विद्यार्थीहरु कुलतमा लाग्ने अवस्था रहेको भन्दै स्थानीय आदर्श बाल समुह एकीकृत माओवादी भासी गाउँ समिति र भासी उच्च माविको सकृयतामा मदिराको बिक्री वितरण बन्द हुने भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s