अखिल नेपाल फुटबल संघले राष्ट्रिय लिग र शहिद स्मारक लिग संचालन गर्ने


गोपाल नेपाल, काठमाडौं/ अखिल नेपाल फुटबल संघले २०६८ देखि राष्ट्रिय लिग र शहिद स्मारक लिग संचालन गर्ने भएको छ । संघले सातदोवाटोमा आज पत्रकार सम्मेलन गरि आगामी एक बर्षमा हुने कार्यक्रमबारे जानकारी गराएको हो । नेपालको फुटवल विकासमा टेवा पुग्ने भन्दै संघले अनुमानीत खर्च तीन करोड पचहत्तर लाखमा लिगहरु संन्चालन गर्न लागेको महासचिव धिरेन्द्र प्रधानले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s