आफ्नो नेतृत्वमा राष्ट्रिय सरकारको ग्यारेन्टि भए उम्मेदवारी फिर्ता: माओवादी


गोपाल नेपाल, काठमाडौं/ एकीकृत नेकपा माओवादीले आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार गठनको ग्यारेन्टि भए प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने जनाएको छ । नेकपा एमालेले उम्मेदवारी फिर्ता लिन आग्रहसहित पठाएको पत्रको जवाफ दिँदै माओवादीले शान्तिप्रकि्रयाको आधा हिस्सा र सबैभन्दा ठूलो दलको हैसियतले राष्ट्रिय सहमतिको सरकारमा आफ्नो दावी कायम राखेको हो । आज माओवादी मुख्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले सहमतीको लागि आब्हान गर्दै पत्र पठाउने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s