खुम्जुङ गाविस भरी अंग्रेजी माध्यममा पढाइ हुने


१ भाद्र – खुम्जुङ (सोलु अनलाइन) – सोलुखुम्बुको खुम्जुङ र नाम्चे गाविस अन्तर्गत रहेका बिद्यालयहरुमा आगामी शैक्षिक सत्रबाट अंग्रेजी माध्यममा पढाई शुरु गर्न तयारी थालिएको छ ।
अँग्रेजी माध्ययममा अध्यापनका लागी आज खुम्जुङ माबीमा अँग्रेजी भाषाको परिचयात्मक गोष्ठि गरिएको छ । गोष्ठि हिमाल टष्ट्रको सहयोगमा भएको हो ।
गोष्ठीमा खुम्जुङ र नाम्चे गाविस भरिका ६ वटा बिद्यालयका प्रधानाध्यापक तथा अँग्रेजी शिक्षकहरुको सहभागीता रहेको हिमाल टष्ट्र सोलुखुम्बुका प्रशिक्षक ईश्वरमान राईले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s