नेविसंघद्धारा माग पत्र


मनोज श्रेष्ठ/सल्लेरी (सोलु अनलाइन) – नेपाल विद्यार्थी सघं हिमाल दर्शन क्याम्पस ईकाई सोलुखुम्बुले आफ्ना ५ बुदे माग सहितको ज्ञापनपत्र आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत त्रिभुवन विश्वविद्यालयमा पठाएको छ । शैक्षिक लगानी अनुसारको प्रतिफल नआएको प्रति ध्यानाकर्षण भएको भन्दै ईकाईले भौगोलिक अबस्थाको अध्ययन गरी दुधकोशी बहुमुखी क्याम्पस र हिमाल दर्शन क्याम्पस नेचाका परिक्षार्थीहरुको लागी हिमाल

दर्शन क्याम्पसमा परिक्षा केन्द्रको स्थापना हुनुपर्ने, छात्राबास, पुस्ताकालय, एवं बाचनालय र आबश्यक खेलकुदको व्यबस्था अनिबार्य हुनुपर्ने, योग्य र दक्ष प्राध्यापकहरुबाट मात्र अध्ययन गराईनुपर्ने लगायतका मागहरु ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
मागपत्रप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले आजै ज्ञापनपत्र त्रिभुवन विश्व विद्यालयमा पठाएको जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s