भोलिको प्रधानमन्त्री निर्वाचन सर्ने


भाद्र-१, काठमाडौं – बुधबारका लागि तय भएको पाँचौ चरणको प्रधानमन्त्रीको निर्वाचन भदौ ६ गतेका लागि सारिने भएको छ ।एकीकृत नेकपा माओवादीकी सभासद रामकुमारी यादवको निधनप्रति बुधबारको व्यवस्थापिका संसदमा शोक प्रस्ताव पारित गरिने भएकाले निर्वाचन भदौ ६ गतेका गि सारिने भएको हो । निर्वाचन सार्ने विषयमा सभामुखसहित मुख्य तीन दलले अनौपचारिक सहमति गरिसकेका छन् ।

निर्वाचन सार्ने औपचारिक निर्णय भने बुधबार दिउँसो १ बजे बस्ने व्यवस्थापिका संसद अन्तर्गतको कार्यव्यवस्था समितिको बैठकले गर्ने छ । यसअघि भएका चारपटकको निर्वाचनमा प्रधानमन्त्रीका दुवै प्रत्यासी माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आवश्कय बहुमत ल्याउन नसकेपछि पाँचौ चरणको निर्वाचन बुधबारका लागि तय गरिएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s