एमाले कार्यकर्ता विष्फोटक पदार्थसहित पक्राउ


गोपाल नेपाल, काठमाडौं/ आफूलाई एमालेको सकृय कार्यकर्ता बताउने जाजरकोट कार्कीग्ााउँ- ७ आलाका ३७ बर्षिय तुलसीबहादुर रोकाय बर्दियामा बिष्फोटक पदार्थसहित आज पक्राउ परेका छन् ।भारतको बलेगाउँ नाका हुँदै नेपाल भित्रने क्रममा को जमुनी-७ शान्तिपुरबाट ७२ थान इलेक्ट्रोनिक डेटोनेटर र ७४ थान जेलेटिनसहित उनी पक्राउ परेका हुन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s