शर्माद्वारा सभासद पदबाट राजीनामा


गोपाल नेपाल, काठमाडौं/ एकीकृत नेकपा माओवादीका सभासद रामकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सभासद शर्माले अपरान्ह ४ बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा राजीनामा पत्र बुझाउनु भएको हो । सभासद शर्मा १ बर्ष अघि तराई-मधेश लोकतान्त्रिक पार्टी छाडेर माओवादीमा प्रवेश गर्नुभएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s