कांग्रेस पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रम


मनोज श्रेष्ठ/सोलु अनलाइन नेपाल विद्यार्थी सघं सोलुखुम्बुको आयोजनामा नवनिबार्चित नेपाली काग्रेस सोलुखुम्बुका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । पार्टी कार्यालय सल्लेरीमा मंगलबार भएको कार्यक्रममा महासमिति तथा नवनिबार्चित नेपाली काग्रेस सोलुखुम्बुका पदाधिकारीहरुलाई कार्य सफलताको शुभकामना दिदै खादा र अविरले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्नुहुदै नेपाली काग्रेस सोलुखुम्बुका सभापति आङ्ग गेलु शेर्पाले नेपाली काँग्रेसभित्र फाटो, बेमेल भएको हेर्न चाहानेहरुलाई अधिवेसनले एकता भएको कुरा प्रष्ट पारेको दावी गर्नुभयो ।
१२ औँ अधिबेसनमा सभापतीका प्रतिस्पर्धी विनोद बस्नेतले नेपाली काँग्रेसभित्र गुट उपगुट नभएको भन्दै नयाँ नेतृत्वलाई सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा महासमिति तथा जिल्ला कार्य समितिका अधिकाँस पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s