प्रहरीले गोली चलायो, जनताहरुद्धारा ८ वसमा तोडफोड


गोपाल नेपाल, काठमाडौं/नेपाली सेनाका जवानले गाउमा गएर आतंक मच्चाएपछी प्रहरीले आक्रोसित जनताको भीडलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुका साथै आश्रुग्यास समेत प्रहार गरेको छ । काचनपुरको चण्डीप्रसाद गुल्म  अर्जुनीका जवान कैलास कार्कीले स्थानिय लोकेन्द्र विष्टलाई चक्कु प्रहार गरेपछी विवाद हुदा प्रहरीले आश्रुग्यास सहित गोली चलाएको हो । सेनाका जवानको खुकुरी प्रहारबाट झलारी गाविस ८ का अजय सेणाभरत कुमाल लगायत ६ जना धाईते भएका छन् । उनिहरुलाई उपचारका लागि अस्पताल लगिएको स्थानिय राजेन्द्र अवस्थीले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s