महाकालीको तटबन्ध भत्कीयो


गोपाल नेपाल, काठमाडौं/ महाकाली नदीमा आएको बाढीले एक महिना अघि काचनपुरको भुजेलामा निर्माण गरिएको तटबन्ध भत्काएको छ ।भीमदत्त नगरपालिका ११ भुजेला क्षेत्रमा जनताको तटबन्ध कार्यक्रम अन्र्तगतका बनाइएको तटबन्ध र सबै स्परहरु बाढीले बगाएर लगेपछि महाकाली गाउँ पस्ने डरले स्थानीय बासिन्दा त्रसित बनेका छन् । बाढीले भुजेलामा बनाएको ३० मिटर तटबन्ध भत्काएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s