सरकारले दण्डहीनतालाई प्रश्रय दियो: उपाध्याय


गोपाल नेपाल, काठमाडौं/  राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले सरकार मानवअधिकारको मुद्दामा गम्भीर नभएको बताउनु भएको छ । गम्भीर मानव अधिकार उल्लंघनका मुद्दामा समेत उदासिन भएर सरकारले दण्डहीनतालाई प्रश्रय दिइरहेको बताउनु भयो । ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले मुख्य तीन दल सरकारमा रहँदा मानवअधिकार उल्लंघनका गम्भीर आरोपीहरुको मुद्दा फिर्ता लिएको भन्दै आपत्ती जनाउनु भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s