अमेरिका पहिलो नेपाल तेश्रो


गोपाल नेपाल, काठमाडौं/ आइसीसी वल्र्ड कि्रकेट लिग डिभिजन फोरमा पहिलो भएर अमेरिका डिभिजन थि्रमा प्रवेश गरेको छ । आयोजक इटालि विरुद्ध आज भएको फाईनल खेलमा अमेरिकाले पाएको १८६ रनको लक्षलाई सजिलै पार गर्दै ८ विकेटले जितेको हो । डिभिजन फोरमा दोश्रो भएको इटालि पनि डिभिजन थि्रमा प्रवेश गरेको छ । तेश्रो भएको नेपाल भने आफ्नो खेललाई सन्तुलित रुपमा अघि वढाउन नसक्दा यो अवसरवाट चुकेको छ ।
आजको खेलमा तान्जानियाले पेस गरेको ७४ रनको झिनो चुनौतीलाई नेपालले विना विकेटको क्षतिमा पुरा गरेपछि नेपाल विजयी भयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s