ठूला दल आ-आफ्नै अडानमा


गोपाल नेपाल, काठमाडौं/ साना दलसँगको छलफलमा मुख्य तीन दलले आ-आफ्नो पुरानै अडान दोहोर् याएका छन् । संविधानसभा भवनमा आज साना दलले ठूला दलहरुसँग आयोजना गरेको छलफलमा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश र देव गुरुङले शान्ति र संविधानका लागि आफ्नै पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण हुनुपर्ने दोहोर् याउनु भएको थियो ।कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले संविधानसभाको म्याद थप गर्दा गत जेठ १४ गते भएको तीन दलीय सहमतिको पहिलो नम्बरको बुंदा कार्यान्वयन नभएसम्म सहमति हुन नसक्ने बताउनुभयो । यसैविच संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलले भदौ ७ गतेभित्र राष्ट्रिय सहमति कायम गरी नयाँ प्रधानमन्त्री चयन नगरे मुख्य तीन दलविरुद्ध सदन र सडकबाट संघर्ष गर्ने चेतावनी दिएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s