पाकिस्तानमा आपतकालीन बैठक


गोपाल नेपाल, काठमाडौं/ पाकिस्तानमा बाढीले पुर् याएको क्षतिबारे छलफलका लागि प्रधानमन्त्री युसुफरजा गिलानीले आपतकालिन बैठक आह्वान गर्नुभएको छ । बाढी पीडित क्षेत्रमा सम्भावित महामारीको खतरा नियन्त्रण तथा घाइते पीडितको उपचार प्रयासको विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s