‘गलत संसदीय पद्दतीले प्रधानमन्त्री चयनमा ढिलाइ’


गोपाल नेपाल, काठमाडौं/ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत संसदीय पद्दतीको कारण प्रधानमन्त्री चयनको टुङ्गो लाग्न ढिलाई भईरहेको बताउनुभएको छ । काभ्रेको धुलीखेलमा  संचारकर्मीसँग कुरा गदैै्र उहाँले वर्तमान संसदीय व्यवस्थामा भएको गलत प्रावधानका कारण एउटै प्रकि्रया दोहोर् याउनु परेको बताउनुभयो ।

Leave a comment