कुर्सी को खेल बन्द गर,समयमा संबिधान जारी गर ।


प्रधानमन्त्री माधव नेपालले रजिनामा दिएको पनि लगभग २ महिना हुन लाग्यो । मुलुक काम चलाऊ सरकारको भरमा रहेको छ यद्दपि ससदले अहिले सम्म प्रधान मन्त्री चुन्न सकेको छैन यो सम्म गरी जम्मा पटक भई सकेको छ । मुलुकले नयाँ प्रधान मन्त्री पाउन सकिन्न भन्ने सबैलाई बिदितै भएको कुरा हो तैपनि नाटक भने मन्चन भई नै रहेको छ ।

यो कुरालाई प्रर्दाफास गर्न र मुलुक लाई बन्धक नबनाउन र मुलभुत रुपमा संबिधान निर्माण प्रकृया लाई प्राथमिकता दिन संबिधान सभा भवनको अगाडि आदिबासी जनजाती महासंघको अगुवाईमा धर्ना तथा हस्ताक्षर कार्यक्रम गरिएको थियो भने नेताहरुको सता लिप्सा लाई ब्यङ्ग्य गर्न हरियो छ फिट अग्लो बास को माथि कुर्सी राखिएको थियो। कार्यक्रम दिनको १२ बजे देखी प्रधान मन्त्रिको निर्वाचन बेलुका ५ बजे सकुन्जेल सम्म बिभिन्न नाराका साथ भएको थियो ।

प्रधान मन्त्रीको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित ५ सय ६३ सभासदमध्ये २ सय ४६ मत ल्याएका छन् भने उनको विपक्षमा  कङ्ग्रेस नेता रामचन्द्र पौडेल  १ सय ११ मत परेको छ। त्यसैगरी तटस्थ बस्नेमा २ सय ६ सभासद छन्।
यसैगरी पौडेलको पक्षमा उपस्थित ५ सय ६७ सभासदमध्ये १ सय २४ मत परेको ५ भने विपक्षमा २ सय ४३ मत परेको छ। उनको मतदानका बेला तटस्थ बस्नेमा २ सय जना थिए।
जस नारामा ।
समयमा संबिधान जारी गर ।
मुलुक्लाई बन्धक बनाउन पाईदैन ।
कुर्सी को खेल बन्द गर ।
आदिबासी एकता जिन्दाबाद ।
Ngwang Sonam Sherpa

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s