नेपाल भारत मानव विकास मैत्री सघं गठन


भाद्र-९ सल्लेरी(सोलु अनलाईन) – तार्देन शेर्पाको अध्यक्षतामा २१ सदस्यीय नेपाल भारत मानव विकास मैत्री सघं जिल्ला कार्यसमिती सोलुखुम्बुको गठन भएको छ । नेपाल भारतबीच रहदै आएको सुमधुर सम्बन्धलाई अझ मजवुद बनाउने, दुवै देशको जनस्तरमा विभिन्न खालका जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ सघंको गठन भएको हो ।
सघंको उपाध्यक्षमा निमा डेन्डी शेर्पा, सचिव संकर बास्तोला, कोषाध्यक्षमा ईन्द्र कुमार राई रहनुभएको छ । २०५७ सालमा नेपाल स्थापना भएको यो सघंले ७५ बटै जिल्लामा आफ्नो सघको विस्तार गर्ने भएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s