बचत तथा ऋण सम्बन्धि तालिम सम्पन्न


भाद्र-९ नेचा (सोलु अनलाईन) – पासाङ्ग ल्हमु सामुदायिक अध्ययन केन्द्र नेचाको आयोजनामा साक्षरोत्तर सहयोगी कार्यकर्ता महिला द्धितिय सहयोगी कार्यकर्ता र आयआर्जन बचत तथा ऋण सम्बन्धि तालिम सम्पन्न भएको छ ।
नेचाबेतघारी,नेचाबतासे र पञ्चनका जम्मा २० वटा केन्द्रका २० जना सहयोगी कार्यकर्ताहरुका लागी  केदार मावि नेचामा संचालन भएको थियो। तालिम ५ दिनसम्म सञ्चालन भएको हो। तालिमको सहजीकरण जिल्ला शिक्षा कार्यालय सोलुखम्बुका प्रतिनीधि गोविन्द चौलागाईले   गर्नुभएको थियो ।
तालिमबाट साक्षरता अभियानमा आईपर्ने समस्या र समाधानका उपायका साथै समुहमा बचत गर्ने बानीले हुने फाईदाको विषयमा तालिमबाट ज्ञान सिकेको तालिममा सहभागी कार्यकर्ताहरुले बताएका छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s