नेपाली सेनाको लबिङप्रति जनसेनाको आपत्ती


गोपाल नेपाल, काठमाडौं/ नेपाली सेनाले जेएमसीसीको बैठक बहिस्कार गरेको र शान्तिप्रकृया टुङ्गोमा नपुग्दै अनमिनलाई फिर्ता पठाउन लबिङ सुरु गरेको भन्दै जनमुक्ति सेना नेपालले आपत्ति जनाएको छ ।नेपाली सेनाका अधिकारीहरुले राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्दै अनमिन र जेएमसीसीविरुद्ध लबिङ गरेको भन्ने विभिन्न समाचार सार्बजनिक भएपछि जनमुक्ति सेनाले विज्ञप्ति निकालेर आपत्ती जनाएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s