बनेपामा एकको मृत्यु, प्रहरी कार्यलय घेराउ


गोपाल नेपाल, काठमाडौं/ काभ्रेमा केहिदिन अघि कुटपिटबाट गम्भिर घाइते १ जनाको आज मृत्यु भए पछि दोषिलाई कार्बाहिको माग गदै स्थानिय बासिन्दाले  इलाका प्रहरी कार्यालय बनेपा घेराउ गरेका छन् । बनेपाबाट घर फर्कदै गर्दा गत सोमबार बनेपा धुलिखेल सडकखण्डको २५ किलोमा कुटपिट बाट घाइते महेन्द्रज्योति ४ का अर्जुन थापाको उपचारको क्रममा आज मृत्यु भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s