सरकार नहुँदा सुरक्षामा असर: रावल


गोपाल नेपाल, काठमाडौं/ गृहमन्त्री भीम रावलले सरकार गठनमा भएको ढिलाइले देशको शान्ति सुरक्षामा असर पुगेको बताउनु भएको छ । महानगरीय प्रहरी प्रभाग बुद्धनगर नयाँबानेश्वरको  उदघाटन गर्दै उहाँले नयाँ सरकार गठनमा ढिलाइ हुँदा विशेष सुरक्षा नीति कार्यान्वयनमा समस्या आएको बताउनुभयो । पूर्ण बजेट प्रस्तुत हुन नसक्दा सुरक्षाका लागि चाहिने आवश्यक बजेटको अभाव भएको उहाँको भनाई थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s