अनमिनको म्याद ६ महिना थप्न माओवादी प्रस्ताव


गोपाल नेपाल, काठमाडौं/  एकीकृत नेकपा माओवादीले राष्ट्रसंघीय मिसन अनमिनको म्याद ६ महिना थप्न प्रस्ताव गरेको छ । सरकार र मुख्य दलसँग छुट्टा छुट्टै छलफल गरी माओवादीले शान्तिप्रकि्रयाले पूर्णता नपाउँदै अनमिनलाई बिदा गरिए देश गम्भीर दुर्घटनामा पर्ने भन्दै सचेत गराएको छ ।केही दिन यता सरकार र राजनीतिक दलले गर्नुपर्ने काम नेपाली सेनाको अग्रसरतामा भइरहेको भन्दै माओवादीले त्यसलाई रोक्न सरकार र दलहरुको ध्यानाकर्षण समेत गराएको छ । यसअघि माओवादीले आफ्नै संसदीय दलको कार्यालयमा िसंहदरबारमा नेपाली काङ्ग्रेस र मधेसवादी दलहरुसँग छलफल गरेको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s