मर्स्याङ्दी नदीमा ट्रक वेपत्ता


११ भाद्र, तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुरबाट एउटा ट्रक मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएको छ । पोखराबाट काठमाडौं जाँदै गरेको नम्बर नखुलेको ट्रक बन्दीपुर-४ बिमलनगरबाट गएराति नदीमा खसेर वेपत्ता भएको प्रहरीले जनाएको छ । ना २ ख ९२१५ नम्बरको दुध बोक्ने ट्याङ्करसँग ठोक्किएर सो ट्रक मर्स्याङ्दीमा खसेको बताइएको छ । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्रकमा रहेका व्यक्ति र क्षतिको विवरण भने खुलेको छैन । गएरातिदेखि नै खोजी तीव्र पारिए पनि नदीमा बाढी आएकोले खोजीमा कठिनाई भइरहेको बन्दीपुर प्रहरीले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s