तीजको गीत गाउँदै सुजाताद्वारा महामन्त्रीको उम्मेदबारी घोषणा


काठमाडौ, भाद्र ११ – परराष्ट्रमन्त्री सुजाता कोइरालाले तीजको गीत गाउँदै आगामि महाधिवेशनमा महान्त्री पदमा उठ्ने घोषणा गरेकी छिन् । राजधानीमा शुक्रबार मन्त्री कोइरालाद्वारा आयोजित कार्यक्रममा उनले आफ्नो उम्मेदबारीले पार्टीभित्रको गुटबन्दीलाई हटाउने विश्वास व्यक्त गरिन । ‘मेरो उम्मेदबारीले पार्टीभित्रको गुटवन्दी हटछ, त्यसकारण मैले उम्मेदबारी घोषणा गरेकी हौं’ उनले भनिन । आफूले महामन्त्री पदमा विजयहासिल गरेपछि  पार्टीलाई एक्कासौं सत्ताब्दीको कांग्रेस बनाउने उनको धारणा थियो । महिला सभासदहरुलाई बोलाएर उनले भोजको व्यवस्था पनि गरेकी थिइन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s