‘अनमिन फिर्ता भए शान्ति प्रकि्रया धरापमा’


गोपाल नेपाल, काठमाडौं/ मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले शान्ति प्रकि्रयालाई धरापमा राखेर अनमिनलाई फिर्ता पठाउन नहुने बताउनु भएको छ ।आज राजधानीमा आयोजित साक्षात्कारमा उहाँले हतियार एवं माओवादी सेनाको व्यवस्थापन र शान्ति प्रकि्रया टुंगो नलागेसम्म नेपालमा अनमिनको आवश्यकता रहेको बताउनुभयो । अनमिनको म्याद थप्नु नै उत्तम हुने उहाँको धारणा थियो ।
यसैबीच कामचलाउ सरकारका शान्तिमन्त्री रकम चेम्जोङले अनमिनको तटस्थता र प्रभावकारीताबारे आएको विवादले उसको म्याद थप्न ढिलाई भइरहेको बताउनु भएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s