काङ्ग्रेसमा पनि पूर्णकालीन कार्यकर्ता !


गोपाल नेपाल, काठमाडौं/ नेपाली काङ्ग्रेसले पनि कम्युनिष्टहरु जस्तै पूर्णकालीन कार्यकर्ताको अवधारणा ल्याएको छ । १२ औं महाधिवेशनमा प्रस्तुत गर्ने निति तथा कार्यक्रमलाई अन्तिम रुप दिन आज बरिष्ठ नेता शेरबहादुर देउवाको निबास बुढानिलकण्ठमा बसेको मस्यौदा समितिको बैठकले यस्तो अवधारणा ल्याएको हो ।काङ्ग्रेसले १२ औं महाधिवेशनका लागि ‘शान्ति समृद्धि र लोकतान्त्रिक संविधान नेपाली काङ्ग्रेसको अभियान’ भन्ने मुख्य नारा सहित तयारी पूरा भएका जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद सिटौलाले महाधिवेशनमा तीन हजार ८८ प्रतिनिधिले सहभागीता जनाउने जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s