जिम्मेवारी माओवादीको काँधमा: किरण


गोपाल नेपाल, काठमाडौं/ एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य ‘किरण’ले माओवादीलाई घेराबन्दी जारी रहे निर्णायक संघर्षमा जानुको बिकल्प नहुने बताउनुभएको छ । शान्तिप्रकि्रया भाँड्ने षड्यन्त्र भइरहेकोले मुलुकलाई गम्भीर दुर्घटनाबाट बचाउन माओवादीको काँधमा गम्भीर जिम्मेवारी आएको उहाँले बताउनुभयो । राजधानिमा आज आयोजित एक कार्यक्रममा किरणले शान्तिप्रकि्रया पूरा नहुँदै अनमिनलाई विदाई गर्ने सरकार र संसदवादी दलहरुको धारणाभित्र गम्भीर षड्यन्त्र लुकेको आशंका गर्नुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s