भारतिय दुतवासको खण्डन प्रति आपत्ति


गोपाल नेपाल, काठमाडौं/ नेपालको राष्ट्रिय स्वाधिनता माथि बारम्बार हस्तक्षेप गदै आएको भारतिय दुताबासले नेपाली प्रेस स्वतन्त्रतामाथि पनि हस्तक्षेप गर्न थालेको घटना प्रति विभिन्न सन्चार संस्थाका प्रतिनिधीहरुले विरोध जनाएका छन् । आज राजधानिको जनसन्चार अभियान आयोजित एक कार्यक्रममा विभिन्न संन्चार सम्बन्धि संस्थाका प्रतिनिधीहरुले दुतवासबाट आएको खण्डन कुटनितिक मार्यदा र विश्ब्यापि प्रेस स्वतन्त्रताको विपरीत भएको भन्दै विरोध जनाएका हुन् । यसैविच भारतीय दुतावासकी प्रवक्ता अपूर्वा श्रीवास्तवले राजदूतावासले उठाएका महत्वपूर्ण सवालहरुमा केही नेपाली सन्चारगृहले गरेको प्रतिवादले अचम्मित पारेको बताउनु भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s