रियल नखाउ


गोपाल नेपाल, काठमाडौं/ डाबर नेपाल कम्पनी र भारतिय दुतावासले आम नेपाली उपभोक्ता र संाचार माध्यमसंग माफि नमागेसम्म उपभोक्ताहरुलाई रियल जुश नखान उपभोक्तावादी संघ संस्थाले अपिल गरेका छन् । काठमाण्डौ ललितपुर भक्तपुर उपभोक्ता हित संरक्षरण मंच नेपालका तर्फबाट जारी संयुक्त बिज्ञप्तीमा यस्तो अपिल गरिएको हो । बजारमा मनपरि गर्ने, उपभोक्तालाई गूणस्तरहिन वस्तु उपलब्ध गराउँने र उक्त कार्यको बिरोध गर्दा दुताबास गुर्हार्दै दबाब श्रृजना गराउँने काम अनुचित ब्यापारिक कार्य भएको माचले ठहर गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s