उपसेनानीको कुटाईबाट अमलदारको ज्यान गयो


गोपाल नेपाल, काठमाडौं/ नेपाली सेनाका उपसेनानी टिकाराम चौलागाईको कुटपीटबाट सैनिक अमलदार धनराज कार्कीको मृत्यु भएको छ । कोटेश्वर स्थित चौलागाईकै घरमा डेरा गरी बस्दै आएका कार्की र चौलागाई बीच सोमबार साँझ झगडा भएको थियो। कुटाइबाट घाइते भएका कार्कीको सैनिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s