नेपालको अवस्था सुगौलीसन्धी यताकै जटील: डा. भट्टराई


गोपाल नेपाल, काठमाडौं/ एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. भट्टराईले नेपालको राजनीतिक अवस्था सुगौलीसन्धी यताको सबैभन्दा खतरानाक भएको बताउनु भएको छ । सुगौली सन्धी पछि जंगबहादुरको तानशाही शासन सुरु भएको चर्चा गर्दैै उहाँले प्रधानमन्त्री चयन हुन नदिएर अहिले पनि त्यस्तै खतरनाक वातावरणको तयारी भइरहेको दावी गर्नुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s