मलेशियाबाट मेडिकल अनफिट भई स्वदेश फिर्ता


योगेन्द्र योगेन/मलेशिया -बैदेशिक रोजगारीको शिलशिलामा आज भन्दा २२ दिन अगाडी मलेशिया आईपुगेका बेरवा-३ सप्तरी निवासी गोविन  खतबे मेडिकल अनफिट भई गत सेप्टेम्बर २ तारिकका दिन स्वदेश फर्किएका छन् । पहिलो मेडिकल चेकअफमा नै छातीमा ठुलो दाग देखिएको कारण खतबे स्वदेश फर्किन परेको हो ।

वानेश्वर स्थित निम्बुस मेनपावरबाट मलेशिया प्रबेस गरेका खतबे घरको आर्थिक अवश्था अति कमजोर रहेकाले सहयोग स्वरूप मलेसियाका  नेपाली श्रमि साथीहरु बाट सहयोग रकम संकलन गरी नेपाल पठाईएको  छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s