काठमाडौमा जिप बग्दा ५ जनाको मृत्यु


गोपाल नेपाल, काठमाडौं/गएराती काठमाडौको टल्कु डुँडे चौरस्थित बिश्वखोला भन्ने ठाउँमा एउटा जीप खस्दा ५ जनाको मृत्यु भएको छ । बिरगंन्जबाट काठमाण्डौ आउँदै गरेको ना १ ज २१ २७ नम्बरको टाटा सुमो सडकबाट १५ मिटर तल खस्दा १० जना यात्रीमध्ये ५ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच काभ्रेको ज्याम्दी ६ रामपुरमा घर भत्किदाँ २ जनाको मृत्यु भएको छ । अविरल बर्षापछि काजीराम दमाईको कच्ची घर भत्किदाँ २ जनाको मृत्यु भएको हो ।
त्यस्तै दोलखाको उत्तरी वराङ गाविस स्थित एक घरमा गएराती भएको आगलागीमा परी श्रीमान श्रीमतीको मृत्यु भएको छ । वराङ गाविस वडा नम्वर ९ ससलिङका जङ्ग वहादुर तामाङको घरमा भएको आगलागीमा जंङ्ग वहादुरसँगै उनकी ६० वर्षकी श्रीमती वसुनी तामाङको मृत्यु भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s