१० गते चुनावमा दुवै फोरम माओवादी पक्षमा


गोपाल नेपाल, काठमाडौं/ लामो समयसम्म प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बस्दै आएका दुई ठुला मधेशवादी दलले अवको निर्वाचनमा माओवादी पक्षमा मतदान गर्ने भएका छन् ।आफ्नै पार्टि भित्रका सभासदहरुको चर्को दवावपछि तटस्थताको निति त्यागेका दुवै फोरमले अवको चुनावमा भोट हाल्ने तयारी गरेका हुन् । ”तटस्थताले देशलाई अनिर्णयको बन्दी बनायो त्यसैले हामिले जित्ने उमेदवारलाई भोट हाल्नुपर्छ यो हाम्रो कर्तव्य हो भन्यौं । अवको चुनावमा सवैले भोटहाल्ने सर्बसम्मत निर्णय भएको छ” लोकतान्त्रीक फोरमका एक सभासदले भन्नुभयो । फोरम नेपाल भने छैठौं निवार्वचन देखिनै मतदानको लागि तयार भएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s