नेपाली एकता समाजका एक बरिष्ट सदस्य विदाई


योगेन्द्र योगेन/क्वालालम्पुर मलेसिया – निलाई नेपाली एकता समाज मलेसियाले आफनो ८ बर्षे कार्य अबधि पुरा गरी स्वदेश फर्किनु हुने  नेपाली एकता समाजका एक बरिष्ट सदस्य प्रकास राईलाई धुमधामका साथ बिदाई सम्पन्न भएको  थियो । विदाई भएर जाने प्रकास राईले नेपाली एकता समाज भित्र रहेर धेरै कार्यहरु गर्नु भएको  थियो ।

वहालाई नेगरी सेम्बिलान स्थित निलाई क्षेत्रमा पर्ने युनाईटेड मोर कम्पनीको नेपाली  क्यान्टिनमा विदाई समारोह सम्पन्न थियो । सदस्य प्रकास बिदाई गर्न नेपाली एकता समाजका  पदाअधकारी लगायत सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो । बिदाई भएर जाने सदस्य प्रकासलाई अध्यक्ष,उपाध्यक्ष,सचिव,सहसचिव,कोषाध्यक्ष लगायत  सम्पूर्ण सदस्यहरुबाट बिदाईको सुभकामना दिदै शुभ-यात्राको कामना गर्नु भएको थियो । कार्यक्रमको संचालक रुद्र खतिवडाले गर्नु भएको थियो भने कार्यक्रम जीवलाल घिमिरेको  सभापतित्योमा सम्पन्न भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s