अनमी प्रवेश परिक्षाको परिक्षाफल प्रकाशित


२६ भाद्र, सल्लेरी – प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदद्धारा सोलुखुम्बु प्राबिधिक शिक्षालयमा २०६७÷६८ को लागी लिएको अनमी कोर्षको प्रबेश परिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ ।

परिक्षामा सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा र रामेछापका गरी २ सय २६ जना सहभागी भएकोमा प्रत्येक जिल्लाबाट १०/१० जनाका दरले ४० जनाको नाम सार्वजानिक गरिएको शिक्षालयका उपप्रमुख डिबी तामाङले जानकारी दिनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s