एमालेका कारण संसदीय प्रक्रिया असफल


भदौ २७ – एमालेका कारण संसदीय प्रक्रिया नै असफल हुन लागेको  छ। सातौं पटकको प्रधान मन्त्री निर्वाचनसम्म पनि तटस्थ बस्ने नीति अपनाएर निरन्तर एमालेले संसदीय प्रक्रिया असफल पार्ने धृष्टता गरेको छ।


सहमतिको सरकार निर्माण गरी समयसिमा भित्र सम्भिधान बनाएर देश र जनताको भाग्य निर्माण गर्नु पर्नेमा सत्ता र स्वार्थमा नै लुछाचुडी गरिरहेको छ ।’तटस्थ बस्ने नीति संवैधानिक प्रक्रिया अवरुद्व पार्ने शिवाय अरु केही हुन सक्दैन’ । राष्ट्रिय सहमतिको बाजा बजाएर एमाले संसदीय मर्यादाको खिलापमा लागेको छ।’ राष्ट्रिय सहमतिको सरकारका लागि कसरत गरेको माओवादी र कङ्ग्रेसले सातौं चरणसम्म पनि एमालेले मतदान नगरेपछि असन्तुष्टि व्यक्त गरिरहेको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s