गर्भवती महिलाहरुको गर्भ परिक्षण


२६ भाद्र, बेनी – जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु र ईलाका स्वास्थ्य चौकी बेनीको संयुक्त आयोजनामा शुक्रबार ७ जना गर्भवती महिलाको गर्भ परिक्षण गरिएको छ । ईलाका स्वास्थ्य चौकीले शुक्रबारबाट शुरु गरेको भिडियो एक्सरे कार्यक्रमको पहिलो दिन नै ७ जना गर्भवती महिलाको गर्भ परिक्षण गरिएको वेनी स्वास्थ्य चौकीका इन्चार्ज सूर्य श्रेष्ठले दिनुभयो ।

स्वास्थ्य चौकीले अब प्रत्येक तीन/तीन महिनामा यो सेवा प्रदान गर्ने छ । यसैबीच इलाका स्वास्थ्थ चौकी बेनी सोलुखुम्बुले भदौ ३० गते हिमालयन शेर्पा बुद्विष्ट निमावि फुङबुचेका विद्यार्थीहरुको लागी स्वास्थ्थ शिविर आयोजना गर्न लागेको जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s