बि पी रनिङ शिल्ड शुरु


२६ भाद्र, तिङला – ९६ औ विपी जयन्तीको अबसरमा नेपाल विद्यार्थी सघं सोलुखुम्बले आयोजना गरेको नवौं विपि रनिङ शिल्ड खुल्ला महिला तथा पुरुष अन्तर मावि भलिबल प्रतियोगितामा २३ टिमले सहभागिता जनाएका छन । सिहंकाली उच्च मावि तिङलामा बिहिबारबाट शुरु भएको प्रतियोगीता ४ दिनसम्म चल्ने छ । कार्यक्रमको उद्घाटन नेपाली काग्रेसका पुर्व महासमिती सदस्य केशर बाबु थुलङ्गले गर्नुभएको नेपाल विद्यार्थी सघंका अध्यक्ष नविन थापाले जानकारी दिनुभयो । सोही अबसरमा नै नेपाल विद्यार्थी सघंद्वारा स्थापीत विक्रम स्मृति अपाङ छात्रछात्रा पुरस्कार प्रदान गरिएको छ । छात्रा तर्फको पुरस्कार दुधकोशी बहुमुखी क्याम्पसका कुमारी बस्नेतलाई तथा छात्र पुरस्कार महेन्द्रोदय उच्च मावि का कुमार खड्कालाई प्रदान गरिएको हो । छात्रा बस्नेतलाई ५ हजार तथा छात्र खड्कालाई २ हजार नगद प्रदान गरिएको नेपाल विद्यार्थी सघं सोलुखुम्बुले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s