घर पुरिँदा एकै परिवारका चार बेपत्ता


बैतडी, भाद्र २९ – महिनादिनदेखिको लगातारको वर्षाले दक्षिण पश्चिममा पर्ने रोडिदेवल-९ बिजुलमा पहिरो जाँदा एकै घरमा चार जना बेपत्ता छन् । २ जनाको स्थानीयले जिवितै उद्धार गरेका छन । बिहान साढे ९ बजेतिर तीनसय मिटर माथिबाट पहिरो आउदा स्थानीय तारासिंह पुजाराको घर पुरिँदा छ जना बेपत्ता भएका थिए । सोनी पुजारा र रुक्विना पुजाराको पुरिएको अवस्थामा आधा घण्टा पछि जिवितै उद्धार गरेको स्थानीय बिरेन्द्र भण्डारीले बताए । बेपत्ता हुनेमा तारासिंह, बिरेन्द्र, गिता र कविता पुजारा रहेका छन । बेपत्ताको खोजी भइरहेको स्थानीयले बताएका छन । घटनास्थल गिरेगडा प्रहरी चौकीबाट एकघण्टाको दुरीमा पर्दछ । प्रहरी घटनास्थलमा अझैसम्म नपुगेको जिल्ला प्रहरीले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s