परिक्षण प्रसारण सफल


झम्मकबाबु बस्नेत, सोताङ
२८ भाद्र – रोकखोला सामुदायिक लघुजलबिद्युत आयोजना सोताङ सोलुखुम्बुको परिक्षण प्रशारण सफल भएको छ । ७० दशमलव २ किलोवाट क्षमताको सो आयोजनाको हिजो सफल परिक्षण भएको हो । आयोजनाबाट सोताङ गाविसका वाड नम्बर १ र २ बाहेकका सबै वाडका गरी ७ सय २० घर लाभान्वित भएका निर्माण समितीका अध्यक्ष हिम नाछिरिङले जानकारी दिनुभयो ।

वहाँका अनुसार बैकल्पीक उर्जा प्रबर्दन केन्द्र, गाविस, जिविस अनुदान, कृषी बिकास बैँक शाखा कार्यालय सल्लेरीको ऋण सहयोग लगाएत स्थानीय श्रमदान गरी २ करोड १० लाख बराबरको लागनीमा आयोजना सम्पन्न भएको हो ।

Advertisements

One thought on “परिक्षण प्रसारण सफल

  1. झमक जी को सोतांग्को रोख्खोलाको बती बलेको खबर पढे खुशी लाग्यो तर हीम जीले सहयोगी नीकयाको नाममा कीन RRN लाई बीर्सीयो कीन होला !! कुलोमा छ लाख बराबरको सहयोग गरेको थीयो नी की कसो…..????
    रीदार लामा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s