पहिरोका कारण सडकमा क्षति


२८ भाद्र, तिङला – अबिरल वर्षापछि गएरातीको पहिरोका कारण फाप्लु जन्तरधाप सडकखण्ड अर्न्तर्गत सिस्नेरी खण्डको सडकमा क्षती पुर्‍याएको छ । सिस्नेरी भिरको साल्मेतर्फको खण्डमा पहिरोले ग्याविङ्ग बगाउनुको साथै माथीबाट झरेकेा पहिरो बाटोमा थुप्रिएको छ । माथीबाट ठुलो पहिरो झरेकोले गर्दा त्यो मार्ग पूर्णरुपमा अबरुद्ध भएको छ ।

पहिरोका कारण सडक भत्कीनुको साथै ग्याविङ्गहरु बगाएकोले तत्काल मर्मतमा कठिनाई हुने देखिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s