राकेश सुद सल्लेरी आउने


१ असोज

सल्लेरी नेपालका लागि भारतीय राजदुत राकेश सुद यहि असोज २० गते सोलुखुम्बु आउनु हुने भएको छ । नेपाल भारत मानब बिकास एवं मैत्री संघ जिल्ला शाखा सोलुखुम्बुको उद्घाटनका लागि वहाँ सोलुखुम्बु आउनु हुने संघका अध्यक्ष तार्देन शेर्पाले जानकारी दिनुभयो । शेर्पाका अनुसार नेपाल भारत मानबबिकास एवं मैत्री संघले नेपाल भारतका बिचमा सम्बन्ध सुधार तथा आपसी हितका बिषयमा काम गर्ने छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s