उम्मेदवारको ‘होडिङ बोर्ड’ हटाइयो


काठमाडौं, आश्विन ३ – कांग्रेस महाधिवेशनस्थल भृकुटी मण्डपमा राखिएका उम्मेदवारको ‘होडिङ बोर्ड’ हटाइएको छ । होडिङ बोर्ड हटाउने विषयमा संस्थापन र देउवा पक्षबीच सामान्य झडप भएको छ । अधिवेशनको बन्द सत्र चलिरहेको ठाउँमा उम्मेदवारहरुले रंगीचंगी सजाइएर ‘होडिङ बोर्ड’ राखेपछि विवाद भइरहेको थियो । सहमति भएपछि अधिवेशनस्थल वरपरको ५ सय मिटर क्षेत्रमा राखिएका ‘होडिङ बोर्ड’ हटाइएको छ ।

posted by: Gopal magar                                                                                 sourse: kantipur

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s