नेलेमा कार्यालय व्यवस्थापन सम्बन्धी तालिम


२ आश्विन (सोलु अनलाइन) – नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सोलुखुम्बु अन्तर्गत सामुदायिक बिकास परियोजनाको आयोजनामा सोलुखुम्बु नेलेमा लेखा तथा कार्यालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिममा नेले सहकारी संस्था र काँगेल सहकारी संस्थाका गरी २० जनाको सहभागीता रहेको नेपाल रेडक्रस सासाइटी जिल्ला कार्यसमिती सोलुखुम्बुका सदस्य दिपक राजभण्डारीले जानकारी दिनुभयो । तालिम २ दिनसम्म सञ्चालन भएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s