पावैमा बिजुली


३ आश्विन (सोलु अनलाइन) – सोलुखुम्बुको पावैमा ३ किलोवाट क्षमताको गोदु खोला पेल्ट्रिक सेट योजना पावै ४ र ५ माझखको निमार्ण कार्य सम्पन्न सकिएको छ ।
जिल्ला विकास समितीको १ लाख ५० हजार, गाविस अनुदान १ लाख, पावै सामुदायिक बन ४ र ५ बाट ६० हजार र प्रत्येक उपभोक्ताहरु १०/१० हजार नगद गरी ८ लाख २२ हजारको लागतमा उक्त योजना सम्पन्न भएको निमार्ण समितीका सहसचिव बुद्वराज खालिङ्गले जानकारी दिनुभयो । योजनाबाट पावैका ४३ घरघुरी लाभान्वित हुने छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s