प्रतिनिधित्वको माग


२ आश्विन (सोलु अनलाइन) – मेरापिक सामुदायिक संस्था चौरिखर्क ८ नाभुकले लुक्ला मध्यवर्ती सामुदायिक बनमा आफ्नो क्षेत्रबाट पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।
संस्थाको हिजो सम्पन्न बैठकले नाबुक, बोम र च्योङमा गाउँबाट पनि सो सामुदायिक बनमा २/२ जना सदस्य चयन गर्नुपर्ने माग राख्ने निर्णय गरेको संस्थाका म्यानेजर आङ सोना शेर्पाले जानकारी दिनुभयो ।
म्यानेजर शेर्पाका अनुसार लुक्ला मध्यवर्ती सामुदायिक बनका पदाधिकारीहरुले जफत गरी बेचबिखन गरेका काठका सम्बन्धमा छानविन हुनुपर्ने माग गर्ने निर्णय समेत संस्थाको बैठकले गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s